सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण
काठमाडौँ । एमाले सांसद सुहाङ नेम्वाङले राँके–रबी–भेडेटार सडकको कालोपत्रे कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेम्वाङले भने, ‘पूर्व भौतिक मन्त्री वसन्तकुमार नेम्वाङको निरन्तर पहलबाट
थप पुरा समाचारको लागि