हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो

हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ । महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र

थप पुरा समाचारको लागि
TOP