मनाङमा यार्साको आशमा अस्ताए आकाश, उद्धारकर्मी पनि सम्पर्कविहीन

मनाङमा यार्साको आशमा अस्ताए आकाश, उद्धारकर्मी पनि सम्पर्कविहीन

मनाङमा यार्सा टिप्न गएका धादिङका आश उतै अस्ताए । भीरबाट खसेर उनको मृत्यु भएको खबर आएको ५ दिन भइसक्यो । घटनास्थल हिँडेको उद्धारकर्मीको टोलीसमेत अहिले सम्पर्कविहीन छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP