मिस नेपाल आश्मा टाइटन घडीको व्यवसायिक दूतमा नियुक्त

मिस नेपाल आश्मा टाइटन घडीको व्यवसायिक दूतमा नियुक्त

काठमाडौं । भारतीय घडी उत्पादन ब्रान्ड टाइटनले मिस नेपाल आश्माकुमारी केसीलाई व्यवसायिक दूतमा नियुक्त गरेको छ । टाइटन कम्पनी लिमिटेडले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । एम्बेसडरमा केसीको नियुक्तिले ब्राण्डको प्रतिबद्धतालाई अझै बलियो बनाउने उल्लेख गर्दै कम्पनीले नेपालमा गहिरो सांस्कृतिक सान्दर्भिकता र प्रतिध्वनि निर्माण गर्ने मनासयलाई झल्काउने बताएको छ । ‘आफ्नो सुन्दरता […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP