‘अक्षत अन्टार्कटिका’ लाई २०८१ सालको उत्तम शान्ति पुरस्कार

‘अक्षत अन्टार्कटिका’ लाई २०८१ सालको उत्तम शान्ति पुरस्कार

२१ वैशाख, काठमाडौं। ‘अक्षत अन्टार्कटिका’ लाई २०८१ को सालको उत्तमशान्ति पुरस्कार प्रदान गरिने भएको छ । लेखक जीवा लामिछानेद्वारा लिखित ‘अक्षत अन्टार्कटिका’ पुस्तकलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले १ लाख राशीको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्न लागिएको हो । गुठीका अध्यक्ष डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP