हैदराबादलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा दिल्ली

हैदराबादलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा दिल्ली

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच हुँदै छ । उक्त खेल विशाखापट्टनममा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा

थप पुरा समाचारको लागि
TOP