बिनायो बाजा बनाउने सात दिने प्रशिक्षण सुरु

बिनायो बाजा बनाउने सात दिने प्रशिक्षण सुरु

२१ वैशाख, काठमाडौं । किरातीको परम्परागत बजा बिनायो बनाउने सात दिने प्रशिक्षण सुरु भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा किरात मुन्दुम अध्ययन केन्द्रले प्रशिक्षण सञ्चालन गरेको हो । ललितपुरको नखिपोटमा हुने प्रशिक्षण कार्यक्रमको आज उद्‍घाटन गरिएको छ । किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले यो प्रशिक्षणले किराती समुदायको सांस्कृतिक बाजा बिनायो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP