एमालेको निष्कर्ष- राजनीतिक स्थायित्व खलबल्याउने पक्ष कमजोर हुँदै गए

एमालेको निष्कर्ष- राजनीतिक स्थायित्व खलबल्याउने पक्ष कमजोर हुँदै गए

२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थायीत्वलाई खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न पक्ष क्रियाशील भइरहेका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP