सलोनको ‘रंगी’ २६ बैशाखदेखि बेलायतमा

सलोनको ‘रंगी’ २६ बैशाखदेखि बेलायतमा

काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’ बेलायतका हलमा रिलिज हुने भएको छ । २६ बैशाख (मे ९) देखि लण्डनका २७ हलबाट फिल्म प्रदर्शनमा आउने निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मलाई त्यहाँ रिलिज गर्न लागेका हुन् । बेलायतमा यो फिल्मले प्रदर्शन अनुमति पाइसकेको जनाइएको छ । यो फिल्मले त्यहाँ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP