चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा
काठमाडौँ । चलचित्र प्राविधिकहरूको पारिश्रमिक बढ्ने भएको छ । समय सान्दर्भिक नभएको भन्दै चलचित्र प्राविधिक संघले पारिश्रमिक बढाउने तयारी गरेको हो । चलचित्र निर्माणका अन्य विधामा पटक–पटक पारिश्रमिक बढ्दै आए पनि प्राविधिकको पारिश्रमिक वर्षाैँदेखि स्थिर थियो
थप पुरा समाचारको लागि