तस्वीरमा यस्तो देखियो ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको फिनाले

तस्वीरमा यस्तो देखियो ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको फिनाले

भ्वाइसको छैटौं सिजन यसपटक धेरै अर्थमा विशेष रह्यो । पहिलोपटक लोकसंगीत विधाको कोचलाई समावेश गरियो । डेब्यु सहभागितामै कोच सेन्चुरीको समूहले जित दर्ता गर्‍यो । जितेपछि कोच सेन्चुरीले यो जितलाई लोकसंगीतको जितको रुपमा प्रस्तुत गरे ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP