विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गरे
काठमाडौँ । देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले पहिलो चरणको आन्दोलन
थप पुरा समाचारको लागि