म्याक्सवेलको स्थानमा पञ्जाबले भित्र्यायो मिचेल ओवेन

म्याक्सवेलको स्थानमा पञ्जाबले भित्र्यायो मिचेल ओवेन

२१ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले आईपीएल क्रिकेट २०२५ को बाँकी खेलका लागि अस्ट्रेलियाका अलराउण्डर मिचेल ओवेनलाई टिममा भित्र्याएको छ । अर्का अस्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल औंलाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि पञ्जाबले अस्ट्रेलियन बिग ब्यासका स्टार खेलाडी ओवेन रोजेको हो । उनी ३ करोड भारुमा अनुबन्ध भएका हुन् । अस्ट्रेलियाको तास्मानियाबाट आएका मिच ओवेन एक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP