अर्थमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न : मुलुकको अर्थतन्त्र कता जाँदै छ ?

२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकको व्यापार घाटा कहाली लाग्दो रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र सरकारको उच्च प्राथमिकतामा रहेको स्मरण गरे । तर, आम नागरिकको चाहना र अपेक्षा अनुसारको आर्थिक वृद्धि हुन नसकेको घामझैं छर्लङ्ग रहेको बताए । भन्सार […]
थप पुरा समाचारको लागि