रवि लामिछानेको तर्फबाट सर्वोच्चमा निवेदन सच्याउन अर्को निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट निवेदन सच्याउन सर्वोच्च अदालतमा अर्को निवेदन दिइएको छ । गएको वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी
थप पुरा समाचारको लागि