तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा
भक्तपुर । देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ः०० बजेदेखि सुरु भएको परीक्षा ११ः०० बजे चल्नेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार
थप पुरा समाचारको लागि