एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको छ । एनआरएनएसँग सम्बन्धित विभागीय मन्त्री परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्यता तथा विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिको सहभागितामा महाधिवेशन सुरु भएको हो ।
थप पुरा समाचारको लागि