प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प छैन : सोबिता गौतम

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प छैन : सोबिता गौतम

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै अबको देशको निकास भएको टिप्पणी गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी रुपा गाउँपालिका, कास्कीको शनिबार कार्यालय उद्घाटन सभामा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘अबको नेपालको निकास भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीबाट नै हो । नेपाली जनताले प्रत्यक्षरूपमा फलानो प्रधानमन्त्री भयो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP