नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए

नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए

२० वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ । युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो । यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् । नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP