अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिँदैन : खनाल

२० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधान पुँजीवादी संविधान भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई पूर्ण रुपमा स्वीकार गर्न नसकिने पनि बताए । ‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायाँै । त्यो संविधानको […]
थप पुरा समाचारको लागि