स्वास्थ्य बीमा बोर्डमा भुक्तानी मूल्यांकन गर्न अस्थायी जनशक्ति थपिने

२० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर […]
थप पुरा समाचारको लागि