विमानस्थल नचल्दाको क्षतिपूर्ति सरकारले दिनुपर्छ : प्रभु साह

२० वैशाख,बुटवल । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सरकारको कमजोरीका कारण गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा नचल्दा मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । शनिबार भैरहवामा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका शाहले विमानस्थल चल्ने आशामा व्यवसायीले अर्बौं लगनी गरेका तर नचल्दा लगानी जोखिममा परेकाले सरकारले क्ष्तिपूर्ति दिनुपर्ने तर्क गरे । […]
थप पुरा समाचारको लागि