दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक
थप पुरा समाचारको लागि