तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय कला प्रदर्शनी

तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौँ । काठमाडौँको नेपाल कला परिषद्मा ४ दिने इन्टरनेसनल आर्ट एक्जिविसन एण्ड वर्कसप चलिरहेको छ ।  मे १ देखि सुरु भएको प्रदर्शनीमा नेपाल, भारत बंगलादेशका कलाकारका विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन् । हेर्नुहोस् तस्बिरहरू :

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP