वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू
काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ सहरको दृश्य बैजनी रङले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ । वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ ।
थप पुरा समाचारको लागि