एनसेलले तिर्‍यो आईसीटी क्षेत्रमा सबैभन्दा बढी आयकर, पायो सरकारको सम्मान

एनसेलले तिर्‍यो आईसीटी क्षेत्रमा सबैभन्दा बढी आयकर, पायो सरकारको सम्मान

एनसेलले स्थापनाकालदेखि गत आव २०८०र८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३ खर्ब ४० अर्बभन्दा बढी कर तथा शुल्क तिरेको जनाएको छ । गत आवमा मात्रै कम्पनीले २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क सरकारलाई बुझाएको थियो ।

थप पुरा समाचारको लागि
TOP