राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई दुःख नदिने घोषणा व्यवहारमा देखिएन, तस्बिरहरू
काठमाडौँ । विगतमा राष्ट्रपतिको सवारीका क्रममा सडक बन्द नगर्ने घोषणा हुँदा धेरैले स्वागत गरेका थिए । स्वयं राष्ट्रपतिले पनि सवारीका क्रममा जनताले दुःख पाउन नहुने निर्वाचित हुनेबित्तिकै बताएका थिए । तर रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएलगत्तै
थप पुरा समाचारको लागि