प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्यो धन्यवाद प्रस्ताव
काठमाडौँ । प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम पेस गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव सर्वसम्मतीले पारित गरेको
थप पुरा समाचारको लागि