एनआरएनएको एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्रीलाई निम्तापत्र हस्तान्तरण
काठमाडौँ । एनआरएनएको शनिबारदेखि सुरु हुने एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवालाई निम्तापत्र हस्तान्तरण गरिएको छ । एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवर, अभियन्ता थर्क सेन लगायतका एनआरएनहरुले मन्त्रालयमा पुगेर निम्तापत्र हस्तान्तरण गरेका हुन् ।
थप पुरा समाचारको लागि