१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
काठमाडौँ । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । भारतको गुजरात राज्यको सुरतमा २३ वर्षीय एक शिक्षिका आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन् ।
थप पुरा समाचारको लागि