विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

१९ वैशाख, काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् । ‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP