सरकारले संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने

सरकारले संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने

१९ वैशाख, काठमाडौं । सरकारले संघीय स्वास्थ सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने भएको छ । स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा ऐन र सेवाको गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP