पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’
काठमाडाैँ । गत २२ अप्रिलमा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भयो। करनालमा रक्तदान गर्न आएकी लेफ्टिनेन्ट विनय नरवालकी श्रीमती हिमांशी नरवालले एएनआईसँग कुरा गर्दै भनिन्,‘हामी
थप पुरा समाचारको लागि