राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट
रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले पूर्वराजालाई फर्काउन अब असम्भव रहेको बताएका छन् । बिहीबार एमाले गौरको नवौँ नगर अधिवेशन उद्घाटन गर्दै उनले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनबाट समाप्त पारेको राजसंस्थालाई चिहानबाट फर्काउन सम्भव नरहेको
थप पुरा समाचारको लागि