प्रहरीले बलात्कार मुद्दाका फरार आरोपीलाई साउदीबाट ल्यायो

प्रहरीले बलात्कार मुद्दाका फरार आरोपीलाई साउदीबाट ल्यायो

१८ वैशाख, काठमाडौं। प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल ल्याएको छ । दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल बस्‍ने बागसिं भन्ने रबिन तामाङलाई बिहीबार साउदीबाट नेपाल ल्याएको हो । साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP