नाडामा आकाश गोल्छाको पद घटुवा
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले वरिष्ठ उपाध्यक्ष पदबाट आकाश गोल्छालाई हटाएको छ । नाडाले वेबसाइटबाट गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदबाट हटाएर सदस्यको रुपमा मात्रै राखेको छ । गोल्छालाई नाडाको ४७ औँ साधारणसभाबाट निर्वाचित भएको नयाँ
थप पुरा समाचारको लागि