ईसीडीका शिक्षक भन्छन् : सरकार-महासंघ सहमतिले मन दुखेको छ

ईसीडीका शिक्षक भन्छन् : सरकार-महासंघ सहमतिले मन दुखेको छ

१८ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघको सहमतिमा बालविकास (ईसीडी) का शिक्षक कर्मचारीले पनि विरोध जनाएका छन् । बुधबार महासंघले गरेको ९ बुँदे सहमतिमा बालविकासका शिक्षकको विषयमा स्पष्ट नभएको बालविकास शिक्षक संगठन तदर्थ समिति अध्यक्ष रिता रानाभाटले बताइन् । महासंघले धोका दिएको उनको आरोप छ । २९ दिन काठमाडौंमा आन्दोलन हुँदा प्रत्येकको १ डेढ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP