नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढेका छौँ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभई अब व्यवहारिक हक बन्ने बताएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ५ र ६ मा बिहीबार सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी
थप पुरा समाचारको लागि