रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औँ अन्तर्राष्ट्रिय
थप पुरा समाचारको लागि