मूल्यसूची र दर्ता प्रमाणपत्र नराख्ने सन इन्टरेनसनल प्रालिलाई १ लाख जरिबाना

मूल्यसूची र दर्ता प्रमाणपत्र नराख्ने सन इन्टरेनसनल प्रालिलाई १ लाख जरिबाना

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–२७ को सन इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई १ लाख रुपैयाँ र ललितपुर महानगरपालिका–१३ को नवीना सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP