आरआर स्ववियु समिति घोषणामा अखिल क्रान्तिकारी विभाजित, खारेज गर्न असन्तुष्ट पक्षको माग

आरआर स्ववियु समिति घोषणामा अखिल क्रान्तिकारी विभाजित, खारेज गर्न असन्तुष्ट पक्षको माग

काठमाडौँ ।  रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन समितिद्वारा प्रकाशित ‘स्ववियु निर्विरोध निर्वाचित’ सम्बन्धी सूचनाप्रति अनेरास्ववियु (क्रान्तिकारी) आरआर इकाइका प्रमुख पदाधिकारीहरूले भर्त्सना गरेका छन् ।  बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले समितिको निर्णयको भर्त्सना गरेका हुन् । अखिल

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP