एकैदिन सुनको भाउ ४ हजार ६ सय घट्यो

एकैदिन सुनको भाउ ४ हजार ६ सय घट्यो

१८ वैशाख, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपालमा प्रभाव […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP