विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
काठमाडौँ । मनकुमारी बुढा उमेरले ३७ वर्ष लागिन् । आज भन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इट्टा भट्टामा काम गर्दै छिन् । एघार वर्ष अगाडि
थप पुरा समाचारको लागि