युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने

युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने

किएभ । युक्रेनका प्रधानमन्त्री डेनिस श्मिगलले संयुक्त राज्य अमेरिकासँग ‘आगामी २४ घण्टाभित्र’ बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको बताएका छन् । सम्भावित सम्झौतापछि वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनको खनिज स्रोतहरूको उत्खनन गर्नेछन् । अमेरिकी

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP