तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो

तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो

काठमाडौँ । राजधानीको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । सोही दिन १०५ जना पक्राउ परेकामा शनिबार थप ६ जना पक्राउ परेका हुन् ।  पक्राउ

थप पुरा समाचारको लागि
TOP