यी हुन् सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा

यी हुन् सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा

१७ वैशाख, काठमाडौं । अन्ततः सरकार र शिक्षकबीच बुधबार ९ बुँदे सहमति भएको छ । गत चैत २० गतेदेखि निरन्तर आन्दोलनमा रहेका देशभरका शिक्षकहरू सरकारसँगको सहमतिसँगै भोलिबाट पठनपाठनमा फर्कने भएका हुन् । शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समितका सभापति अम्मरबहादुर थापा, दलका प्रमुख सचेतकहरू र शिक्षक महासंघका प्रतिनिधिले लामो छलफल गरेर बुधबार अबेर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP