आईपीएल : चेन्नईद्वारा पञ्जाबसामु जितका लागि १ सय ९१ रनको लक्ष्य
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औँ खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १९०
थप पुरा समाचारको लागि