आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार

आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार

काठमाडौँ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा छोराले बुवालाई गोली प्रहार गरेका छन् । आफ्नो घरको आँगनमा कुखुरा आएको निहुँमा छोराले वुबालाई गोली प्रहार गरेका हुन् ।  गोली प्रहारबाट ५९ वर्षीय कान्छाराम थिङ घाइते भएका छन् ।  बुधबार

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP