गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी
१० चैतमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय बुधवारको मन्त्रिपरिषद्ले गरेको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।
थप पुरा समाचारको लागि