नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

१७ वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP